All wards
आधारभूत जानकारी
डम्मर बहादुर सिंह
9848626601
chure.ward1@gmail.com
पालडी
Ward statistics
Population
2942
Households
793
Area
73.54
संक्षिप्त विवरण (Short Description)
भुगोलको विवरण : नेपाल अधिराज्यका ७ प्रदेश ७७ वटा जिल्ला अन्तरगत कैलाली जिल्लाको कैलाली क्षेत्र नम्बर ४ को उत्तर पहाडी क्षेत्रमा समुन्द्री सतह बाट 1000 देखी 2000 मिटर सम्मको उचाइमा पर्ने चुरे गाउँपालिकाको १ नम्बर वडा निम्न चार किल्ला भित्र अबस्थित रहेको छ ।
पुर्वमा : चुरे गाउँपालिकाको वडा नं. २ को क्षेत्र
पश्चिममा : चुरे गाउँपालिकाको वडा नं. ३ को क्षेत्र
उत्तरमा : ठुलीगाड नदी पारी डोटी जिल्लाको बडीकेदार गाउँपालिकाको वडा नं. १ र जोरायल गाउँपालिकाको वडा नं. ६ को क्षेत्र
दक्षिणमा : गोदावरी नगरपालिका र चुरे गाउँपालिकाको वडा नं. ४ को क्षेत्र
जनसंख्याको विवरण : जम्मा जनसँख्या २०७८ को तथ्याङ्क अनुसार महिला २५४५ र पुरुष २४४१ जम्मा ५०८६ रहेका छन भने २०८२।०८३ को डिजिटल भिलेज प्रोफाइल सर्वे अनुसार महिला १४१४र पुरुष १५२८गरि जम्मा २९४२ रहेका छन ।
प्राकृतिक स्रोत : जडीबुटी, नदीजन्य पदार्थ ।
महत्वपुर्ण स्थानहरु : वडा कार्यालय, शिव मन्दिर बबेड, त्रिवेणी घाट, कालीका मन्दिर निगाली, केदार मन्दिर, भगवती मन्दिर अलाड, शिवनगर ट्रस पुल ।