All wards
आधारभूत जानकारी
विर बहादुर धामी
9864300309
chure.ward5@gmail.com
खानिडाँडा
Ward statistics
Population
2603
Households
505
Area
47.2
संक्षिप्त विवरण (Short Description)
भुगोलको विवरण :नेपालको सात प्रदेश मध्ये सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने कैलाली जिल्लाको उत्तरी पहाडि क्षेत्रमा पर्ने चुरे गाउँपालिका वडा नं. ५ निम्न ४ किल्ला भित्र रहेको छ।
पूर्वमाःचुरे गाउँपालिका वडा नं १ को सिमाना
पश्चिममाःचुरे गाउँपालिका वडा नं ६ को सिमाना
उत्तरमाःचुरे गाउँपालिका वडा नं ३ को सिमाना
दक्षिणमाःगोदावरी नगरपालिका वडा नं ४ को सिमाना
जनसंख्याको विवरण: २०७८ सालको जनगणना अनुसार पुरुष ११३८ र महिला ११०८ गरि जम्मा २२४६ र गाउँपालिकाको २०८२।०८३ को डिजिटल भिलेज प्रोफाइल बमोजिम महिला १२५१ र पुरुष १३५२ जम्मा २६०३ रहेका छन ।
प्राकृतिक स्रोत:
महत्वपुर्ण स्थानहरु :कम्पासेधुरा,भासुभिर,शिवमन्दिर, खानीडाँडा बजार