FAQs Complain Problems

समाचार

स्थानीय स्तरमा विकास आयोजना कसरि संचालन हुन्छन ?

स्थानीय स्तरमा विकास आयोजना  संचालनको प्रक्रिया निम्न अनुसार हुन्छ

१.उपभोक्ता समिति गठन |

२.उपभोता समिति संग योजना सम्झौता |

३.उपभोक्ता समितिको बैंक खाता खोल्ने |

४.काम सम्पन्न भए पछि योजना फरफारक को काम |