FAQs Complain Problems

समाचार

गर्भा दरवार चुरे - ४, गर्भा, खैराला

Read More

Karnali rafting jomboree 2019

Read More

माननीय श्री लेख राज भट्ट ज्यू द्धारा चुरे ३ सहजपुरमा सामुदायिक भवन को सिलन्यास ।

Read More

चुरे गाउँपालिकाको परिचय

चुरे गाँउपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँपालिका हो । सहजपुर,निगाली, खैरला गा.बि.स. एकिकृत गरी नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३/११/२८ गतेको निर्णय अनुसार चुरे गाउँपालिका घोषणा भई प्रदेश नम्बर ७ अन्तरगत कैलाली जिल्लाको उत्तरी सिमानामा अवस्थित छ ।  यस गाउँपालिकाको पुर्बमा कैलाली जिल्लाको माेहन्याल गाउँपालिका, पश्चिममा बडिकेदार गाउँपालिका , उत्तरमा जेरायल गाउँपालिका र दक्षिणमा कैलाली जिल्लाको गोदावरी नगरपालिका रहेका छन । चुरे गाउँपालिकाको  कुल क्षेत्रफल  ४९३.१८ वर्ग कि.मि. रहेको छ ।यस गाउँपालिकामा जम्मा घरधुरी संख्या ३,४७८ रहेको छ ।

ऎन, कानुन तथा निर्देशिका

जन प्रतिनिधि

गाँउपालिका अध्यक्ष
९८५८४८८०१३
गाँउपालिका उपाध्यक्ष
९८५८४८८०१४

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
९८५८४८८०१२
प्रशासकीय अधिकृत / सुचना अधिकारी
९८५८४८५३०३
इन्जिनियर
९८४३३७६६८०
लेखा अधिकृत (छैटौ)
९८५८४९१९५५

जानकारी